Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गोलभेडा ३० रुपैयाँ सस्तो [सूचीसहित]


गोलभेडा ३० रुपैयाँ सस्तो [सूचीसहित]

काठमाडौं । भारतीयको तुलनामा नेपाली गोलभेडा ३० रुपैयाँ सस्तो रहेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मंगलबारको मूल्यसूचीअनुसार नेपाली ठूलो गोलभेडा प्रतिकिलो ५०–६० रुपैयाँसम्म प्रतिकिलो रहेको छ भने भारतीय प्रतिकिलो ८० देखि ९० रुपैयाँ रहेको छ। सानो (लोकल) गोलभेडा प्रतिकिलो १५ देखि २० रुपैयाँ र टनेलको गोलभेडा १५ देखि २५ रुपैयाँसम्म रहेको छ। तराईको गोलभेडा भने प्रतिकिलो १० देखि १२ रुपैयाँसम्म महँगो रहेको छ। तराईको सानो गोलभेडा प्रतिकिलो २५ देखि ३२ रुपैयाँ रहेको छ। रातो आलुको प्रतिकिलो ४५ देखि ४८ रुपैयाँसम्म रहेको छ। सेतो आलु प्रतिकिलो ३५ देखि ४० रुपैयाँसम्म रहेको छ। प्याज सुकेको ९भारतीय० प्रतिकिलो १३५ देखि १४५ रुपैयाँसम्म रहेको छ। बन्दा प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्म रहेको छ।

सूचीसहित