मुलुकभरका उद्योगहरुको क्षमता उपयोग दिन प्रतिदिन घट्दो
काठमाडौं । राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले मुलुकभरका उद्योगहरुको क्षमता उपयोग औसत ५.२३ प्रतिशत बिन्दुले घटेको देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्धवार्षिक गतिविधि अध्ययनले मुलुकरभरका उद्योगहरुको औसत क्षमता उपयो...