काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३० रुपैया ८३ पैसा, बिक्रीदर १ सय ३१ रुपैया“ ४३ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४४ रुपैया“ ०३ पैसा, बिक्रीदर १ सय ४४ रुपैया“ ६९ पैसा रहेको छ । पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६७ रुपैया“ २७ पैसा र बिक्रीदर १ सय ६८ रुपैया“ ०४ पैसा कायम भएको छ ।
अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैया“ ८७ पैसा र बिक्रीदर ८९ रुपैया“ २८ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३४ रुपैया“ ८८ पैसा र बिक्रीदर ३५ रुपैया“ ०४ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३५ रुपैया“ ९१ पैसा र बिक्रीदर ३६ रुपैया“ ०७ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैया“ ६२ पैसा र बिक्रीदर ३५ रुपैया“७८ पैसा कायम भएको छ ।
यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैया“ १३ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैया“ २६ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३० रुपैया ८३ पैसा, बिक्रीदर १ सय ३१ रुपैया“ ४३ पैसा कायम भएको छ ।
युरो मुद्रा १ को खरिददर १ सय ४४ रुपैया“ ०३ पैसा, बिक्रीदर १ सय ४४ रुपैया“ ६९ पैसा रहेको छ । पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६७ रुपैया“ २७ पैसा र बिक्रीदर १ सय ६८ रुपैया“ ०४ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैया“ ८७ पैसा र बिक्रीदर ८९ रुपैया“ २८ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३४ रुपैया“ ८८ पैसा र बिक्रीदर ३५ रुपैया“ ०४ पैसा कायम भएको छ ।
कतारी रियल १ को खरिददर ३५ रुपैया“ ९१ पैसा र बिक्रीदर ३६ रुपैया“ ०७ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैया“ ६२ पैसा र बिक्रीदर ३५ रुपैया“७८ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैया“ १३ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैया“ २६ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।