Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकन डलरको भाउ बढ्दा युरोको भाउ घट्यो


अमेरिकन डलरको भाउ बढ्दा युरोको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३० रुपैया ९६ पैसा, बिक्रीदर १ सय ३१ रुपैया“ ५६ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४२ रुपैया“ २९ पैसा, बिक्रीदर १ सय ४२ रुपैया“ ९४ पैसा रहेको छ । पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६६ रुपैया“ ५८ पैसा र बिक्रीदर १ सय ६७ रुपैया“ ३४ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैया“ ६६ पैसा र बिक्रीदर ८८ रुपैया“ ०७ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३४ रुपैया“ ९१ पैसा र बिक्रीदर ३५ रुपैया“ ०७ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३५ रुपैया“ ९५ पैसा र बिक्रीदर ३६ रुपैया“ ८२ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैया“ ६५ पैसा र बिक्रीदर ३५ रुपैया“८२ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैया“ ०० पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैया“ १३ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।