नेप्से ११ अंकले वृद्धि, कारोबार रकम ३ अर्ब ३४ करोड ८६ लाख!
काठमाडौं,३ साउन । आज बुधबार ११.१७ अङ्कले बढेर ०.५२% वृद्धिका साथ नेप्से परिसूचक २१६५.२४ अङ्कमा बन्द भएको छ । कारोबार भएका २६० कम्पनीमध्ये ७३ कम्पनी उकालो लागेका छन् भने १३१ कम्पनी ओरालो लागेका छन् र १३ कम्पनी स्थिर रहेका छन् । कारोबार भएका उप&n...