बैंकको ओटीपी कसैलाई नदिन राष्ट्र बैंकको आग्रह
काठमाडौं । बैंकको कर्मचारी हो भन्दै मोबाइलमा आएको वान टाइम पासवर्डओटीपी मागी ठगी गर्ने घटना बढेको भन्दै बैंकहरूले ग्राहकलाई सचेतका लागि सुचना निकालेको छ। केही समयदेखि अनधिकृत व्यक्तिहरूले बैंकको कर्मचारी भएको र केवाईसी अपडेट गर्ने लगायतको बहाना बनाउँ...