Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकन डलरको भाउ बढ्यो


अमेरिकन डलरको भाउ बढ्यो

काठमाडौं , २२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३१ रुपैयाँ ७२ पैसा, बिक्रीदर १ सय ३२ रुपैयाँ“ ३२ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४३ रुपैया“ ४० पैसा, बिक्रीदर १ सय ४४ रुपैयाँ“ ०६ पैसा रहेको छ ।

पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६८ रुपैयाँ“ २० पैसा र बिक्रीदर १ सय ६८ रुपैया“ ९७ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ“ ०० पैसा र बिक्रीदर ८८ रुपैया“ ४० पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ ११ पैसा र बिक्रीदर ३५ रुपैया“ २७ पैसा कायम भएको छ ।

कतारी रियल १ को खरिददर ३६रुपैया“ १५ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ ३१ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैया“ ८७ पैसा र बिक्रीदर ३५रुपैयाँ“ ०३ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ २५ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“ ३८ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।