लघुवित्तका ऋणी लाई राष्ट्र बैंकले आफू गुनासो टिपाउन गर्याे आग्रह
काठमाडौं, श्रावण ११ । लघुवित्तबाट ऋण लिएकाहरू आफू पीडित भएको बताउँदै आन्दोलन उत्रिएको बेला नेपाल राष्ट्र बैंकले आफ्नो गुनासो टिपाउन ऋणीहरुलाई आग्रह गरेको छ । एक सूचना जारी गर्दै राष्ट्र बैंकले नियम बाहिर गई कुनै पनि लघुवित्त संस्थाले काम गरेको पाइए क...