Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

यस्तो छ, विदेशी विनिमयदर


यस्तो छ, विदेशी विनिमयदर

काठमाडौं, साउन ९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३१ रुपैयाँ ६१ पैसा, बिक्रीदर १ सय ३१ रुपैयाँ“ २१ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४४ रुपैयाँ“ ८६ पैसा, बिक्रीदर १ सय ४५ रुपैयाँ“ ५३ पैसा रहेको छ ।

पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६७ रुपैयाँ“ ५८ पैसा र बिक्रीदर १ सय ६८ रुपैया“ ३५ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ“ १२ पैसा र बिक्रीदर ८८ रुपैयाँ“ ५२ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३४ रुपैयाँ“ ८२ पैसा र बिक्रीदर ३४ रुपैया“ ९८ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३५ रुपैया“ ८५ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ ०२ पैसा तोकिएको छ ।

यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैया“ ५६पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ७२ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ५६ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“ ७० पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।