काठमाडौं, श्रावण ११ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३० रुपैयाँ ९० पैसा, बिक्रीदर १ सय ३१ रुपैयाँ“ ५० पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४५ रुपैयाँ“ ०६ पैसा, बिक्रीदर १ सय ४५ रुपैयाँ“ ७३ पैसा रहेको छ ।
पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६९ रुपैयाँ“ १२ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ“ ८९ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ“ ४८ पैसा र बिक्रीदर ८८ रुपैयाँ“ ८४ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३४ रुपैयाँ“ ९० पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ०६ पैसा कायम भएको छ ।
कतारी रियल १ को खरिददर ३५ रुपैया“ ९३ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ १० पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैयाँ“ ६४ पैसा र बिक्रीदर ३५रुपैयाँ“ ८० पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ७७ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“ ९० पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।