Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकन डलरको भाउ घट्दा, अस्ट्रेलियन डलर भाउ बढ्यो


अमेरिकन डलरको भाउ घट्दा, अस्ट्रेलियन डलर भाउ बढ्यो

काठमाडौं, श्रावण १० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३१ रुपैयाँ ७० पैसा, बिक्रीदर १ सय ३१ रुपैयाँ“ ३० पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४४ रुपैयाँ“ ३७ पैसा, बिक्रीदर १ सय ४५ रुपैयाँ“ ०३ पैसा रहेको छ ।

पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६७ रुपैयाँ“ ७९ पैसा र बिक्रीदर १ सय ६८ रुपैयाँ“ ५६ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ“ ४३ पैसा र बिक्रीदर ८८ रुपैयाँ“ ८४ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३४ रुपैयाँ“ ८६ पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ०१ पैसा कायम भएको छ ।

कतारी रियल १ को खरिददर ३५ रुपैया“ ८६ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ ०२ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैयाँ“ ५८ पैसा र बिक्रीदर ३५रुपैयाँ“ ७५ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ६५ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“ ७८ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।