सिद्धार्थ बैंकको नाफा ३ अर्ब १९ करोड माथि
काठमाडौं, श्रावण १९ । सिद्धार्थ बैंकले ३ अर्ब बढी सवाँको खुद नाफा कमाएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९,८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकको खुद नाफा ९.९१ प्रतिशतले वृद्धि भई ३ अर्ब १...