Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अबदेखि भारतबाहेक अन्य देश जाने नागरिकले २५ सय डलरसम्म रकम लैजान पाउने


अबदेखि भारतबाहेक अन्य देश जाने नागरिकले २५ सय डलरसम्म रकम लैजान पाउने

काठमाडौं , श्रावण १२ । अबदेखि भारतबाहेक अन्य देश जाने नागरिकले २५ सय डलरसम्म रकम लैजान पाउने भएका छन्। राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०,८१ को लागि ल्याएको मौद्रिक नीतिको कार्यान्वयनको लागि परिपत्रद्धारा गरेको एकीकृत निर्देशन संशोधनले यस्तो व्यवस्था गरेको हो।

हाल अमेरिकी डलर १५ सयसम्म सटही सुविधा उपलब्ध थियो।त्यस्तै, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेले राहदानीबापत दुई सय अमेरिकी डलरसम्म साथमा लैजान पाउने व्यवस्था यथावत छ।