Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकन डलरको भाउ बढ्यो छ, कतिमा हुँदैछ खरिद बिक्री


अमेरिकन डलरको भाउ बढ्यो छ, कतिमा हुँदैछ खरिद बिक्री

काठमाडौं, श्रावण १९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ०६ पैसा, बिक्रीदर १ सय ३२ रुपैयाँ“ ६६ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४४ रुपैयाँ“ ४१ पैसा, बिक्रीदर १ सय ४५ रुपैयाँ“ ०६ पैसा रहेको छ ।

पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६७ रुपैयाँ“ २३ पैसा र बिक्रीदर १ सय ६७ रुपैयाँ“ ९९ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ“ २५ पैसा र बिक्रीदर ८६ रुपैयाँ“ ६५ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ २० पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ३६ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३६ रुपैया“ २६ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ ४२ पैसा तोकिएको छ ।

यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैयाँ“ ९५ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ १२ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ९८पैसा रहेको छ, भने बिक्रीदर २९ रुपैयाँ“ ११पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन्