काठमाडौं, श्रावण १२ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३० रुपैयाँ ८० पैसा, बिक्रीदर १ सय ३१ रुपैयाँ“ ४० पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४५ रुपैयाँ“ ७० पैसा, बिक्रीदर १ सय ४६ रुपैयाँ“ ३७ पैसा रहेको छ ।
पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६९ रुपैयाँ“ ६१ पैसा र बिक्रीदर १ सय ७० रुपैयाँ“ ३९ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ“ ९२ पैसा र बिक्रीदर ८९ रुपैयाँ“ ३३ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३४ रुपैयाँ“ ८७ पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ०३ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३५ रुपैया“ ९१ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ ०७ पैसा तोकिएको छ ।
यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैयाँ“ ६१ पैसा र बिक्रीदर ३५रुपैयाँ“ ७७ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ९३ पैसा रहेको छ, भने बिक्रीदर २९ रुपैयाँ“ ०६पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।