Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकनको डलर भाउ बढ्यो


अमेरिकनको डलर भाउ बढ्यो

काठमाडौं, श्रावण १४ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३१ रुपैयाँ ३० पैसा, बिक्रीदर १ सय ३१ रुपैयाँ“ ९० पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४४ रुपैयाँ“ ०८ पैसा, बिक्रीदर १ सय ४४ रुपैयाँ“ ७४ पैसा रहेको छ ।

पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६८ रुपैयाँ“ २९ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ“ ०६ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ“ ३७ पैसा र बिक्रीदर ८७ रुपैयाँ“ ७७ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ ०१ पैसा र बिक्रीदर ३५ रुपैयाँ“ १७ पैसा कायम भएको छ ।

कतारी रियल १ को खरिददर ३६ रुपैया“ ०४ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ २१ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैयाँ“ ७५ पैसा र बिक्रीदर ३५रुपैयाँ“ ९१ पैसा कायम भएको छ ।

यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ८३ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“ ९६पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।