Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकन डलरको भाउ स्थीर हुँदा युरोको भाउ बढ्यो


अमेरिकन डलरको भाउ स्थीर हुँदा युरोको भाउ बढ्यो

काठमाडौं, श्रावण १५ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३१ रुपैयाँ ३० पैसा, बिक्रीदर १ सय ३१ रुपैयाँ“ ९० पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४४ रुपैयाँ“ ६४ पैसा, बिक्रीदर १ सय ४५ रुपैयाँ“ ३० पैसा रहेको छ ।

पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६८ रुपैयाँ“ ७४ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ“ ५१ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ“ ३१ पैसा र बिक्रीदर ८७ रुपैयाँ“ ७१ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ ०१ पैसा र बिक्रीदर ३५ रुपैयाँ“ २१ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३६ रुपैया“ ०४ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ २१ पैसा तोकिएको छ ।

यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैयाँ“ ७५ पैसा र बिक्रीदर ३५रुपैयाँ“ ९१ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ८३ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“ ९६पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।