एकै दिन वाणिज्य बैंकहरूबाट १ खर्ब रुपैयाँ निक्षेप बाहिरियो, वित्तीय प्रणालीमा ठूलो असर नपर्ने
काठमाडौं, ३ साउन । वाणिज्य बैंकहरूबाट मंगलबार मात्र करिब १ खर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । स्थानीय तहको खातामा रहेको रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था हटेपछि एकै दिन वाणिज्य बैंकहरूबाट करिब १ खर्ब रुपैयाँ बाहिरिएको हो । यसअघि तरलता अभाव भएको...