Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकी डलरको भाउ स्थिर रहँदा बढ्यो युरो भाउ


अमेरिकी डलरको भाउ स्थिर रहँदा बढ्यो युरो भाउ

काठमाडौं, भदौ ४ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ६७ पैसा, बिक्रीदर १ सय ३३ रुपैयाँ“ २७ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४४ रुपैयाँ“ २७ पैसा, बिक्रीदर १ सय ४४ रुपैयाँ“ २७ पैसा रहेको छ । पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६८ रुपैयाँ“ ९८ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ“ ७५ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ“ ९६ पैसा र बिक्रीदर ८५ रुपैयाँ“ ३५ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ ३८ पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ५४ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३६ रुपैया“ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ“ २२ पैसा तोकिएको छ ।

यूएई दिराम १ को खरिददर मूल्य ३६ रुपैयाँ“ ०६ पैसा र बिक्रीदर ३६रुपैयाँ“ ५६ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ५५ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“ ६८ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।