Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

यस्तो छ, विदेशी विनिमयदर


यस्तो छ, विदेशी विनिमयदर

काठमाडौं, भदौ १ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ७४ पैसा, बिक्रीदर १ सय ३३ रुपैयाँ“ ३४ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४४ रुपैयाँ“ ५० पैसा, बिक्रीदर १ सय ४५ रुपैयाँ“१५ पैसा रहेको छ । पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६९ रुपैयाँ“ ३१ पैसा र बिक्रीदर १ सय ७० रुपैयाँ“ ०८ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ“ ३७ पैसा र बिक्रीदर ८५ रुपैयाँ“ ७६ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ ४० पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ५६ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३६ रुपैया“ ४१ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ ३० पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३६ रुपैयाँ“ १४ पैसा र बिक्रीदर ३६रुपैयाँ“ ३० पैसा कायम भएको छ ।

यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ५३ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“ ६६ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।