बैंकमा पौने ४ खर्ब रुपैयाँ लगानी योग्य रकम,वाणिज्य बैंकलाई निक्षेपमा गणना गर्न दिने व्यवस्था भए लगानीयोग्य रकम अझ थपिने
काठमाडौं, भदौ २० । आर्थिक वर्षको दोस्रो महिना भदौ सकिन लाग्दा पनि बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह बढ्न सकेको छैन । बैंकमा पौने ४ खर्ब रुपैयाँ लगानी योग्य रकम थुप्रिएर बसेको छ । बैंकरहरूका अनुसार उद्योगी, व्यवसायी तथा व्यापारी भने ऋण लिन नै त्र...