काठमाडौं, भदौ १४ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ८ पैसा, बिक्रीदर १ सय ३२ रुपैयाँ“ ६८ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४३ रुपैयाँ“ ७९ पैसा, बिक्रीदर १ सय ४४ रुपैयाँ“ ४४ पैसा रहेको छ ।
पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६७ रुपैयाँ“ २० पैसा र बिक्रीदर १ सय ६७ रुपैयाँ“ ९६ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ“ ४४ पैसा र बिक्रीदर ८५ रुपैयाँ“ ८३ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ३७ पैसा कायम भएको छ ।
कतारी रियल १ को खरिददर ३६ रुपैया“ २४ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ १२ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैयाँ“ ९६ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ १२ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ४७ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“६९ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।