काठमाडौं, भदौ १८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ०५ पैसा, बिक्रीदर १ सय ३२ रुपैयाँ“ ६५ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४२ रुपैयाँ“ २८ पैसा, बिक्रीदर १ सय ४३ रुपैयाँ“९३ पैसा रहेको छ ।
पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६६ रुपैयाँ“ २५ पैसा र बिक्रीदर १ सय ६७ रुपैयाँ“ ०१ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ“ २० पैसा र बिक्रीदर ८५ रुपैयाँ“ ५९ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ २० पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ३६ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३६ रुपैया“ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ ३८ पैसा तोकिएको छ ।
यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैयाँ“ ९५ पैसा र बिक्रीदर ३६रुपैयाँ“ ११ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ४१ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“ ५४ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।