Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकन डलरको भाउ बढ्यो


अमेरिकन डलरको भाउ बढ्यो

काठमाडौं, भदौ २० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ५७ पैसा, बिक्रीदर १ सय ३३ रुपैयाँ“ १७ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४२ रुपैयाँ“ ३३ पैसा, बिक्रीदर १ सय ४२ रुपैयाँ“ ९८ पैसा रहेको छ ।

पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६६ रुपैयाँ“ ३८ पैसा र बिक्रीदर १ सय ६७ रुपैयाँ“ १४ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ“ ३८ पैसा र बिक्रीदर ८४ रुपैयाँ“ ७६ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ ३४ पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ५० पैसा कायम भएको छ ।

कतारी रियल १ को खरिददर ३६ रुपैया“ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ ५२ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३६ रुपैयाँ“ ९ पैसा र बिक्रीदर ३६रुपैयाँ“ २६ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ४३ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“ ५६ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।