Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकन डलरको भाउ स्थिर हुँदा। अस्ट्रेलियन डलर बढ्यो


अमेरिकन डलरको भाउ स्थिर हुँदा। अस्ट्रेलियन डलर बढ्यो


काठमाडौं, भदौ १५। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ १६ पैसा, बिक्रीदर १ सय ३२ रुपैयाँ“ ७६ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४३ रुपैयाँ“ ७२ पैसा, बिक्रीदर १ सय ४४ रुपैयाँ“ ३८ पैसा रहेको छ ।

पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६७ रुपैयाँ“ ६६ पैसा र बिक्रीदर १ सय ६८ रुपैयाँ“ ४२ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ“ ६३ पैसा र बिक्रीदर ८५ रुपैयाँ“ ९२ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ २३ पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ३९ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३६ रुपैया“ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ ४२ पैसा तोकिएको छ ।

यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैयाँ“ ९८ पैसा र बिक्रीदर ३६रुपैयाँ“ १५ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ४८ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“ ६१ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।