काठमाडौं, भदौ १८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ १० पैसा, बिक्रीदर १ सय ३२ रुपैयाँ“ ७० पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४२ रुपैयाँ“ ७२ पैसा, बिक्रीदर १ सय ४३ रुपैयाँ“ ३७ पैसा रहेको छ । पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६७ रुपैयाँ“ ६३ पैसा र बिक्रीदर १ सय ६८ रुपैयाँ“ ४२ पैसा कायम भएको छ ।
अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ“ ४२ पैसा र बिक्रीदर ८५ रुपैयाँ“ ८१ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ २२ पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ३८ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३६ रुपैया“ २४ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ ४० पैसा तोकिएको छ ।
यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैयाँ“ ९६ पैसा र बिक्रीदर ३६रुपैयाँ“ १३ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ३८ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“ ५१ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।