वाणिज्य बैंकहरूमा ६३ अर्ब निक्षेप थपियो
काठमाडौं, भदौ २६ । राष्ट्रिय वाणिज्य बैंकहरुमा करिब ६३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । स्थानीय तहको सञ्चित कोषमा रहेको रकमको ६० प्रतिशत बैंकहरुले निक्षेपमा गणना गर्न पाउने सुविधा कार्यान्वयनपछि सोमबार एकै दिन वित्तीय प्रणालीमा ६३ अर्ब रुपैयाँ न...