Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकन डलरको भाउ बढ्दा, अस्ट्रेलियन भाउ घट्यो


अमेरिकन डलरको भाउ बढ्दा, अस्ट्रेलियन भाउ घट्यो

काठमाडौं, भदौ २२ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ८४ पैसा, बिक्रीदर १ सय ३३रुपैयाँ“ ४४ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४२ रुपैयाँ“ २६ पैसा, बिक्रीदर १ सय ४२ रुपैयाँ“ ९१ पैसा रहेको छ ।

पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६५ रुपैयाँ“ ६१ पैसा र बिक्रीदर १ सय ६६ रुपैयाँ“ ३६ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ“ ८२ पैसा र बिक्रीदर ८५ रुपैयाँ“ २० पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ ४२ पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ५८ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३६ रुपैया“ ४३ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ ६० पैसा तोकिएको छ ।

यूएई दिराम १ को खरिददर मूल्य ३६ रुपैयाँ“ १७ पैसा र बिक्रीदर ३६रुपैयाँ“ ६० पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ३९ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“ ५२ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।