Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

यस्तो छ ,विदेशी विनिमयदर


यस्तो छ ,विदेशी विनिमयदर

काठमाडौं, २१ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३१ रुपैया २७ पैसा, बिक्रीदर १ सय ३१ रुपैयाँ  ८७ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४२ रुपैयाँ ८० पैसा, बिक्रीदर १ सय ४३ रुपैयाँ ४५ पैसा रहेको छ ।

पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६६ रुपैया ७० पैसा र बिक्रीदर १ सय ६७ रुपैयाँ ४६ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८५ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ ०० पैसा र बिक्रीदर ३५ रुपैया“ १६ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३६ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३६ रुपैयाँ १९ पैसा तोकिएको छ ।

यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ २१ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ ३४ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।