डेढ करोड रुपैया भन्दा बढी ठगी गर्ने बैंकको कर्मचारी पक्राउ

काठमाडौैं । सुनसरीको इटहरीस्थित एभरेस्ट बैंक शाखाबाट ग्राहकको डेढ करोड रुपैया भन्दा बढी ठगी गरेको आरोपमा शाखा प्रमुखसहित ९ जना कर्मचारीलाई प्रहरीले सार्वजनिक गरेको छ । ग्राहकको रकम ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा एभरेस्ट बैंक इटहरीका शाखा प्रमुख...