एनएमबि बैंकले दराजमा सामान बेच्नेलाई विनाधितो कर्जा दिने
काठमाडौं । दराजमा सामान बेच्नेलाई एनएमबि बैंकले विनाधितो कर्जा दिने भएको छ । बैंकले दराजसँगको साझेदारीमा कर्जा लगानी गर्ने भएको हो । इ–कमर्स प्लेट्फर्म दराजमा सामान बिक्री गर्ने ग्राहकले एनएमबि बैंकमार्फत विनाधितो कर्जा पाउने भएका छन् । सम्झौत...