Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकी डलरको भाउ स्थीर हुँदा अस्ट्रेलियन डलरको भाउ बढ्यो


अमेरिकी डलरको भाउ स्थीर हुँदा   अस्ट्रेलियन डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३१ रुपैया ६५ पैसा, बिक्रीदर १ सय ३२ रुपैया“ २५ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४१ रुपैया“ ५१ पैसा, बिक्रीदर १ सय ४२ रुपैया“ १६ पैसा रहेको छ ।

पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६५ रुपैया“ ४९ पैसा र बिक्रीदर १ सय ६६ रुपैया“ २४ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैया“ ७३ पैसा र बिक्रीदर ८९ रुपैया“ १४ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैया“ १० पैसा र बिक्रीदर ३५ रुपैया“ २६ पैसा कायम भएको छ ।

कतारी रियल १ को खरिददर ३६ रुपैया“ १०  पैसा र बिक्रीदर ३६ रुपैया“ २६ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैया“ ८४पैसा र बिक्रीदर ३६ रुपैया“ ०१ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैया“ ५३ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैया“ ६६ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।