Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

डलरका भाउ १ सय ३२ रुपैयाँ २५ पैसा


डलरका भाउ १ सय ३२ रुपैयाँ २५ पैसा

काठमाडौं, २८ जेठ । नेपालमा डलरका सञ्चीति बढ्दै जादा भाउ यथावत रहेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिददर १ सय ३१ रुपैया ६५ पैसाँ, बिक्रीदर १ सय ३२ रुपैयाँ २५ पैसा कायम भएको छ ।

युरो मुद्रा १ को खरिददर १ सय ४१ रुपैयाँ ६४ पैसा, बिक्रीदर १ सय ४२ रुपैयाँ २९ पैसा रहेको छ । पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६५ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय ६४ रुपैयाँ ४५ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८३ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ ११ पैसा र बिक्रीदर ३५ रुपैयाँ २७ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३६ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३० पैसा तोकिएको छ ।

यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ १ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैया“ ५३ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ ६६ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।