Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ज्योति विकास बैंकको बर्दिबास शाखाबाट २६ लाख रुपैयाँ हरायो


ज्योति विकास बैंकको  बर्दिबास शाखाबाट २६ लाख रुपैयाँ हरायो

काठमाडौं । ज्योति विकास बैंकबाट ऋण स्वीकृत गरेको २६ लाख रुपैया  एक महिलाको खातामा भएको  पैसा अर्कैले लगेको  छ । बैंकले यस विषयमा अध्ययन भइरहेको बताएको छ ।

बैंकले ऋण दियो पनि एकैपटक ब्याज भुक्तानीका लागि ताकेता भएपछि नझिकेको ऋण चैत २३ गते बैंक ले  खातामा हालिदिएको तर, तत्कालै अर्को व्यक्तिलाई सो रकम भुक्तानी गरिएको  छ । यस विषयमा ज्योति विकास बैंक मधेश प्रदेशका प्रमुख दिनेश रायमाझीले पैसा कसले लगेको हो भन्नेबारे अध्ययन भइरहेको बताएका छन्  ।