Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आज यस्तो छ विदेशी विनिमयदर


आज यस्तो छ विदेशी विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३१ रुपैया ६५ पैसा, बिक्रीदर १ सय ३२ रुपैया“ २५ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४१ रुपैया“ ६४ पैसा, बिक्रीदर १ सय ४२ रुपैया“ २९ पैसा रहेको छ । पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६५ रुपैया“ १० पैसा र बिक्रीदर १ सय ६४ रुपैया“ ४५ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर १ को खरिददर ८८रुपैया“ ३२ पैसा र बिक्रीदर ८८ रुपैया“ ८३ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैया“ ११ पैसा र बिक्रीदर ३५ रुपैया“ २७ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३६ रुपैया“ १४  पैसा र बिक्रीदर ३६ रुपैया“ ३० पैसा तोकिएको छ ।

यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैया“ ८४ पैसा र बिक्रीदर ३६ रुपैया“ १ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैया“ ५३ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैया“ ६६ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।