काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिका डलर १ को खरिददर १३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६६ पैसा कायम गरिएको छ। त्यस्तै, आज युरोपियन युरो १ को खरिदमा भने १४१ रुपैयाँ ६२ पैसा र बिक्रीमा १४२ रुपैयाँ २७ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ १ को खरिददर आज १६५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४४ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिदमा आज ८८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ८९ रुपैयाँ ३९ पैसा तोकिएको छ। क्यानेडियन डलर १ को खरिदमा भने ९८ रुपैयाँ ६० पैसा र बिक्रीमा ९९ रुपैयाँ ०६ पैसा पाइन्छ।यस्तै, कतारी रियाल १ को खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ११ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल १ को खरिददर आज ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा तोकेको छ। युएई दिराम १ को खरिदमा ३५ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा पाइन्छ।
मलेसियन रिंगिट १ को खरिदमा बिहीबार २८ रुपैयाँ ३६ पैसा र बिक्रीमा २८ रुपैयाँ ४९ पैसा पाइन्छ। काठमाडौं बिहीबार कुवेती दिनार १ को खरिदमा ४२६ रुपैयाँ ५३ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ४८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार १ को खरिददर ३४७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३४९ रुपैयाँ २३ पैसा तोकिएको छ।