Sunday, July 27, 2025

२०८२ श्रावण १२, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मुक्तिनाथ विकास बैंकले १० प्रतिशत छुट दिने


मुक्तिनाथ विकास बैंकले १० प्रतिशत छुट दिने

काठमाडौं । बैंकले भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले सेफ्स वर्गरमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।  ग्राहकहरूलाई थप सेवा दिन सेफ्स बर्गरसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो।

यस व्यवसायिक सम्झौतापछि बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले सेफ्स बर्गरका विभिन्न शाखाहरूमा फुड एण्ड बेभरेज सेवामा विशेष १० प्रतिशत छुट पाउन सक्ने बैंकको भनाइ छ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।