Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकन डलरको भाउ स्थीर हुँदा अष्ट्रेलियन डलरको भाउ बढ्यो


अमेरिकन डलरको भाउ स्थीर हुँदा अष्ट्रेलियन डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३० रुपैया ८० पैसा, बिक्रीदर १ सय ३१ रुपैया“ ४० पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४३ रुपैया“ ०३ पैसा, बिक्रीदर १ सय ४३ रुपैया“ ६९ पैसा रहेको छ । पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६७ रुपैया“ ६७ पैसा र बिक्रीदर १ सय ६८ रुपैया“ ४४ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैया“ ९६ पैसा र बिक्रीदर ९० रुपैया“ ५६ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३४ रुपैया“ ८८ पैसा र बिक्रीदर ३५ रुपैया“ ०४ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३५ रुपैया“ ८७ पैसा र बिक्रीदर ३६ रुपैया“ ०४ पैसा तोकिएको छ ।

यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैया“ ७० पैसा र बिक्रीदर ३५ रुपैया“ ८६ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैया“ ३५ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैया“ ४८ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।