काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३० रुपैया ९५ पैसा, बिक्रीदर १ सय ३१ रुपैया“ ५५ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४३ रुपैया“ ४५ पैसा, बिक्रीदर १ सय ४४ रुपैया“ ०१ पैसा रहेको छ ।
पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६६ रुपैया“ ७६ पैसा र बिक्रीदर १ सय ६७ रुपैया“ ५३ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैया“ ६० पैसा र बिक्रीदर ८८ रुपैया“ ००पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३४ रुपैया“ ९२ पैसा र बिक्रीदर ३५ रुपैया“ ०८ पैसा कायम भएको छ ।
कतारी रियल १ को खरिददर ३५ रुपैया“ ९५ पैसा र बिक्रीदर ३६ रुपैया“ ०७ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैया“ ११ पैसा र बिक्रीदर ३५ रुपैया“७८ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैया“ ६ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैया“ १९ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।