Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आजको विनिमय दर


आजको विनिमय दर

काठमाडौं, ११ असार ।  नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी विनिमयमा अमेरिकी डलर १ को खरिददर १ सय ३० रुपैयाँ ९६ पैसा, बिक्रीदर १ सय ३१ रुपैयाँ ५६ पैसा कायम गरेको छ । युरो मुद्रा १ को खरिददर १ सय ४२ रुपैयाँ ६३ पैसा, बिक्रीदर १ सय ४३ रुपैयाँ २८ पैसा छ । पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ६७ रुपैयाँ २५ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८६ पैसा छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ११ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८२ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ छ, भने बिक्रीदर २८ रुपैयाँ १३ पैसा छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने
छन् ।