मौद्रिक नीति खुकुलो हुने वित्तिकै अर्थतन्त्र सहजतातर्फ अघी बढ्छः अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो हुने वित्तिकै अर्थतन्त्र सहजतातर्फ अघी बढ्ने बताएका छन् । आर्थिक छलफल चौतारी नेपालले आइतबार आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक कार्यक्रममा बोल्दै मन्त्री डा...