१० महिनामा वाणिज्य बैंकहरुमा १ खर्ब २३ अर्ब रुपैयाँ कर्जा
काठमाडौं, १२ जेठ । चालु आर्थिक वर्ष १० महिनामा वाणिज्य बैंकहरुबाट जम्मा १ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्षको अन्त्य अर्थात असार मसान्तसम्म कुल ४१ खर्ब ७४ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा चाल...
