असार मसान्तसम्मा मर्जर सक्ने बैंकले राष्ट्र बैंकबाट ६ वटा सुविधा प्रदान गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैकले मर्जर तथा एक्विजिसनमा आएको बैंक लाई छुट सुविधा असार मसान्त २०८० सम्म एकीकृत कारोबार गर्ने बैंकहरूले पाउने भएका छन् । राष्ट्र बैंकले मर्जर प्रक्रियामा रहेका लक्ष्मी र सनराइज बैंकलाई लक्षित गर्दै मर्जरमा पाउने सुविधा थप ग...
