आर्थिक अपराधका कसुरमा प्रभु बैंकका सीईओ शेरचन सीआईबीको नियन्त्रणमा
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले शेरचनलाई आइतबार नियन्त्रणमा लिएको हो । सिआइबीले बैंकको रकम अपचलन र ठगीको कसुरमा शेरचनलाई नियन्त्रणमा लिएको...
