आधाभन्दा धेरै पालिकामा स्वास्थ्य बीमा बाेर्डको प्रथम विन्दु पुग्नै बाँकी
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न अहिलेसम्म देशभरका ३ सय ५६ पालिकामा मात्रै प्रथम सेवा विन्दु पुगेको जनाएको छ । बोर्डको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले ४७...
