उच्च अङ्कले शेयर बजार घट्यो
काठमाडौं । मंगलबार उच्च अङ्कले घटेको शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ९७ अङ्कले घटेर २ हजार ६ सय ४६ दशमलव ९५ विन्दुमा झरेको छ । आज म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । आज १ सय ८१ वटा कम्पनीको शेयर घट्द...
