Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार कांग्रेसकी सांसद माया राई पक्राउ


स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार कांग्रेसकी सांसद माया राई पक्राउ

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहेकी  नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । राईलाई कपनस्थित घरबाट पक्राउ गरिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राईलाई शनिबार राति पक्राउ गरेको हो । एसएसपी रमेश बस्नेतका अनुसार उनलाई काठमाडौं प्रहरी परिसरमा बुझाइएको छ । भोजपुरकी माया नेपाली कांग्रेसकी समानुपातिक सांसद हुन् ।