Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सहकारी समस्यामा राज्य गम्भीर भएनःनेफ्स्कून


सहकारी समस्यामा राज्य गम्भीर भएनःनेफ्स्कून

काठमाडौं, १८ जेठ । तत्कालीन अबस्थामा सहकारीमा रहेका समस्या समाधानकालागि बजेटमा समावेश गर्ने पर्नेमा करको दायरा बढाएर थप समस्या बढाएको भन्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले गम्भीर ध्यानाकर्षण जनाएको छ । संघले एक विज्ञप्ती जारी गर्दै अहिलेको अबस्थामा सरकारले नै सहकारीका समस्या समाधानमा साचो नदेखाएको भन्दै ध्यानाकर्षण जनाएको हो ।

संघका अध्यक्ष परितोष पौड्यालद्धारा जारी विज्ञप्तीमा बजेट नेपाल सरकारको अर्थ सम्बन्धी कार्यान्वयन गर्न बनेको विधेयकमा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको हकमा दोब्बर भित्र सञ्चालन भएकोमा १५ प्रतिशत र महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकामा २० प्रतिशत आयकर तोकेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।
विज्ञप्ती: