काठमाडौं, २२ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को भाउ १ सय ३१ रुपैया“ ४० पैसा, बिक्रीदर १ सय ३२ रुपैया“ तोकेको छ । युरो मुद्रा १ को खरिददर १ सय ४० रुपैया“ ६९ पैसा, बिक्रीदर १ सय ४१ रुपैया“ ३३ पैसा रहेको छ । पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६३ रुपैया“ ६० पैसा र बिक्रीदर १ सय ६४ रुपैया“ ३५ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैया“ ८८ पैसा र बिक्रीदर ८७ रुपैया“ २८ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैया“ ३ पैसा र बिक्रीदर ३५ रुपैया“ १९ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३६ रुपैया“ ४ पैसा र बिक्रीदर ३६ रुपैया“ २० पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर ३५ रुपैया“ ७८ पैसा र बिक्रीदर ३५ रुपैया“ ९४ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैया“ ७१ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैया“ ८४ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।
डलरको भाउ यथावत [लिष्ट सहित]