घोराही सिमेन्टको भोलीबाट आईपीओ निष्काशन तथा बिक्री खुला हुदैं
काठमाडौं, ३१ जेठ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले भोलीबाट प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँट...
